Nepal Radio Madhyabindu
Radio Madhyabindu
Desconectada LIVE

Radio Madhyabindu

Country: Nepal
Géneros: folknewstalk

रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्जले मुलतः समाचार,ं सुचनामुलक ,जानकारी मुलक एवं मनोरञ्जनात्मक कार्यक्रममा जोड दिदै आएको छ । यसका अलावा स्थानीय बिषयबस्तुहरुलाई मुख्य प्राथमिकता दिएर प्रचार–प्रसार गर्ने तथा सामाजीक बिषयबस्तुहरुलाई निति निर्माण तहसम्म पुर्याउनका लागि एउटा सहजकर्ताको भुमिका खेल्दै. स्थानीय जनताहरुमा चेतना फैलाउने काम समेतमा यसले आफ्नो भुमिका निर्वाह गर्दै आईरहेको छ । समाजको सकारात्मक परिवर्तनका लागि आफ्ना कार्यक्रमहरु मार्फत् महत्वपुर्ण भुमिका निर्वाह गर्दे आईरहेको यस रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्ज नागरिकको सुसुचित हुन पाउने अधिकार प्रति सदैब सचेत छ । आदीवासी जनजाती, अल्पसंख्यक ,दलीत मधेषी तथा पिछडीएका बर्गको हक हित र अधिकारका लागि समेत आफ्नो आवाज उठाउदैं आएको यस रेडियो अहिले आफ्ना लाखौं स्रँेताहरुको ढुकढुकीमा बस्न सफल छ । - See more at: http://madhyabindufm.org.np/about-us#sthash.c7xtqFKc.dpuf

Hablemos

Llámanos o completa el formulario a continuación y nos comunicaremos con vos. Nos esforzamos por responder todas las consultas dentro de las 24 horas en días hábiles.
WP Radio
WP Radio
Desconectada LIVE
Reproductor de audio